मख्ख वचन एक देब
- स्पन्दन साइला
केही बर्ष पछी गाउभरी हैजा लाग्यो सबै बिरामी परे कतिले त संसारबाट बिदा पनि पाए भक्तराज्को छोरा पनि बिरामी भयो । लगभग ८० । ९० को ज्वरो थाहा पाए पछी उ अर्थात भक्तराजले यो पल्ट गधिमाइ पुकारी आउदो वर्सको मेलामा एक रागो बली चढाउने प्रन गर्यो ।
समय बित्तै जादा उसले सब कुरा बिर्स्यो । केही समयको अन्तराल पछी स्वाइन फ्लुक माहामारी गाउ भरी फैलियो । यो चोटि भने उसले पशुपतिमा लाख बत्ती बाल्ने भक्कल गर्यो । अफसोच छोरा निदायो उसले अर्थात भक्तराजले कहिले अनिदो बस्नु पर्ने छैन । उ टाउकोमा हात राखेर सोख मनैरहेको थियो तर बिचारो अनपढ भक्तराजलाई के थाहा एक देब एक डाक्टर ।
...............................................................................................................................................................
This comment has been removed by the author.
ReplyDelete