सर्प्राइज केही अचम्मका सगुन लिएर तिमी आउनु

भावनाका किस्सा उपाहारमा जुन लिएर तिमी आउनु


छेउमै बसी सपनाको कुरा गर मायाको कुरा गर

रंगी चंगी मेरो लागि बेलुन लिएर तिमी आउनु

बिचार/लेख


देश हाजमोला बनाउछ 

                 जे आउछ  मज्जाले पचाउछ                                                                                 —स्पन्दन साइला



बिहीवार बिहान सात बजे नै एस् एल सि परिक्षाको परिक्षा दिन सदन स्कुलको  परिÔा केन्द्र आइपुगेको एक  विधार्थी सदन स्कुलको कम्पाउन्ड सङगै जोडीएको किराना पसलमा हाजमोला माग्छ । a
विद्यार्थी ः दाई एउटा हाजमोला दिनुन । 
पसले  ः के भो भाई परिÔाको पहिलो दिनै ? 
विद्यार्थीः के हुनु दाई पेट सारो गडबड भाई राछ । 
पसले  ःयी भाई जे आउछ मज्जाले पचाउछ । 
अनी परिÔाको शुभकामना दिन पनि पसले साथमा भुल्दैन । ति विधार्थी त्यहा“बाट गै सके पछी मलाई एउटा नमिठो कुराले बिझाउछ । त्यो हो शिÔा प्रणाली र देस गडबड गर्ने पेट र हाजमोला अर्थात समाधान खाडीमुलुक कुल्ली गर्न जानु हो भने देसले शिÔा Ôेत्रमा गर्ने उत्पादन त तेही हाजमोला हुनेरहेछ ।

 पछील्लो केही बर्È यता फलामे ढोका मानिने एस एल सिको नतिजा क्रमस घटिरहेको अवसथामा एस एल सि परिक्षा फलामे ढोका मात्र नभएर जीवनको एउटा सुन्दर बिहानी हो भन्ने सोच्नु जरुरि छ विधार्थी अबिभाबक र शिक्षकले समग्रमा ।
 
शिक्षा सम्बन्धी यहा“ सम्बन्धित निकाय सिÔित नागरिकको कल्पना गरेर योजना ल्याउछ र कार्यनयन गर्छ । तर खासमा के हो सÔारता ?नाम लेख्न जान्नु हो । के साÔारताको मतलब भित्तामा यहा“ पिसाब गर्ने कुकुर हो भनी पढेर पनि त्यही पिसाब फेर्नु हो । अनी सदन स्कुलको नजिकै राखिएको फोहोर फाल्ने भाडोमा लेखिएको छ युज मी पिलिज र सङै सधैं एउटा ठेला तेही नजिकै चटपटे आलुनिम्कीको ब्यापार हुन्छ प्रतेक दिन विधार्थी त्यस ठेलाको ग्राहक हुन । तर ति विधार्थी सडकमा र छेउमा कागज मिलक्काउछन के यो शिÔा या साÔरता हो । अझै हास लाग्दो तथ्य त के  छ भने शिÔा मन्त्रालय असी विद्यार्थी बराबर एक शिÔक दिन्छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कन्डोम  र सङिनी सुइको बिज्ञापन गर्छ र  जन घटाऊ अभियानमा छ अनी हामी अक्सर अलमलिन्छौ कुन सहि कुन गलत ।  असलमा नेपाली शिÔा नीति र अन्य नीतिले हामीलाई नै दुःख थपिरहेको छ। यस्तो गहन विÈयमा बहसै नगरी गरिएको आगजनी र तोडफोडले नेपालको युवाशक्ति र देशको धरोहरको  के अवस्था होला? यस्तो प्रकारको विधाथी क्रियाकलापका कारण्ँ खस्कने नेपालको शैÔिक स्थितीको जिम्मेवारी कसले लिने? अर्बा“ै खर्च गरी सञ्चालन गरिएका शिÔा मन्त्रालय, सरकारी विश्वविद्यालय, क्याम्पस र स्कुलका सम्बन्धित पÔ यसमा संवेदनशील हुनुपर्दछ। 

 नेपालका सरकारी विश्वविधालय, क्याम्पस र विधालायलाई हेर्ने हो भने शिÔाको अवस्था सुधारोन्मुख देखि“दैन।  शिÔा Ôेत्रमा संकट परेको समयमा निजी Ôेत्रबाट  सुरु गरिएका विधालयले पठनपाठनका दृष्टिबाट अपेÔाकृत सफलता हात लागेको यस पक्तिकारको ठम्याइ छ । एकातिर  बम्पर उपाहारमा हाम्रा विद्यार्थी छन भने हाम्रो देशको निजी बिधालयले बम्पर उपहारको अवसर जुटाउछ । जस्तै दुई भिन्डी किन्दा एक लौका सित्तैमा । अनी विद्यार्थी र अभिभाबकहरु Ôमतामा भन्दा पनि उपहारमा लाग्छन । अनी कसरी उत्पादनमा सहयोग पुग्छ  ।अर्कोतिर भारतमा ८०, श्रीलंकामा ९८, बेलायत र अमेरिकामा ९३ प्रतिशत र क्यानाडालगायत केही देशमा शत प्रतिशत विद्यार्थी सरकारी स्कुल र कलेजमा पढ्ने गर्छन्।. तर हाम्रो देशमा सरकारी शिÔण्ँ संस्थाका शिÔक तथा प्राध्यापकले आफूले पढाउने विद्यालयमा आङ्खना छोरा छोरी पढाउ“दैनन् भने उच्च शिÔा कÔामा होस वा बिद्यालयमा १० केटीको अनुपातमा ५ केटा देख्नु पनि गर्हो पर्ने अवस्था छ । नेपाल सरकारस“ग कुन Ôेत्रमा कति विद्यार्थी उत्पादन गर्ने र कहा“ कसरी व्यवस्थापन गर्ने भन्ने योजना समेत छैन। समयसापेÔ पाठ्यक्रम व्यवस्थाको अभावमा पढेलेखेका युवाले बेरोजगारीको संख्या मात्रै थपेका छ भने हामी हाम्रो बिद्यालयको कÔामा स्वाभिमानको कबिता घोकाउछौ र यन्त्रमानवको लेबल टासेर साठि डिग्रिको घाम ताप्न मरुभुमिमा पठाउछौ । त्यसैले  अहिले अधिकाश युवाहरु अध्ययन छोडेर भन्दा पनि पढेर  यहा“ केही गर्न सकिदैन भन्ने मान्यताले रोजगारिको लागि बिदेसी भुमिमा पलायन हु“दैछन । केही युवतिहरु अध्यनमा   त बा“की श्रीमतीको नाममा सुन्दर पुतली बनाएर सजाइएको छ कि त बुहारी को नाममा कुक बनाइएको छ । यो हाम्रो शिÔाको गुण्ँस्तरीय उत्पादन ।        

नेपालमा एक सय साठी वर्È अगाडी देव शमशेरले भाÈा पाठशाला खोली नेपालीमा औपचारिक शिÔाको प्रारम्भ गरेका थिए। तर अझै पनि ३० प्रतिशत नेपालीले राम्ररी नेपाली लेख्नपढ्न जानेका छैनन्। हामी जुत्तालाई स्वरुममा राखेर सब्जी फुटपातमा बेच्ने देशको विद्यार्थी ,हामी कार किन्न बैकबाट लोन पाउने तर अध्ययन र कृÈिको लागि लोन नपाउने देशको विधार्थी अनी कसरी हुन्छ साÔर ,गुण्ँस्तरीय नागरिकको उत्पादन ? देश त हाजमोला बनाउछ जे आउछ  मज्जाले पचाउछ ।

No comments:

Post a Comment