सर्प्राइज केही अचम्मका सगुन लिएर तिमी आउनु

भावनाका किस्सा उपाहारमा जुन लिएर तिमी आउनु


छेउमै बसी सपनाको कुरा गर मायाको कुरा गर

रंगी चंगी मेरो लागि बेलुन लिएर तिमी आउनु

Sunday, May 31, 2015

-मुक्तक

-स्पन्दन साइला/धरान


केही सवाल छ म सँग केही जवाफ छ म सँग 
तिमीलाई सब थाहा छ तिम्रो अभाब छ म सँग

कुन्नी के दिईन्छ उपाहारमा थाहा छैन मलाई
साच्चै,तिमिलाई दिने मुटु र गुलाब छ म सँग

No comments:

Post a Comment