सर्प्राइज केही अचम्मका सगुन लिएर तिमी आउनु

भावनाका किस्सा उपाहारमा जुन लिएर तिमी आउनु


छेउमै बसी सपनाको कुरा गर मायाको कुरा गर

रंगी चंगी मेरो लागि बेलुन लिएर तिमी आउनु

Monday, February 2, 2015

मुक्तक-

तिम्रो याद ढोका सम्म आएर फर्किएको मन परेको छैन
   बिना कारण तिमी तेसै तेसै तर्किएको मन परेको छैन 


मन परेर कहाँ हुन्छ ,मन नपरेर कहाँ हुन्छ नियतिलाई 
तेही पनि तिमी यो मनबाट चर्किएको मन परेको छैन 



-स्पन्दन साइला 

No comments:

Post a Comment