सर्प्राइज केही अचम्मका सगुन लिएर तिमी आउनु

भावनाका किस्सा उपाहारमा जुन लिएर तिमी आउनु


छेउमै बसी सपनाको कुरा गर मायाको कुरा गर

रंगी चंगी मेरो लागि बेलुन लिएर तिमी आउनु

Sunday, July 17, 2016

मुक्तक


-स्पन्दन


नहेरन ए जुन आखामा तेसरी
मुटु दुख्छ झन झन साझमा बेस्सरी

बताईदेउ न नचिहाउनु आखामा
जल्छ मुटु झर्छ आँसु ए सुनकेसरी

        -धरान